प्रेम दिवसमा मस्ती गरेको भिडियो सार्बजनिक
आइतबार, ०२ फागुन २०७२, १४ : ४१
पछिल्लो समयमा आएर सम्बन्ध जोड्नु,टुटाउनु, मायाको नाममा विभिन्न बिकृती विसंगती भित्र्याउनु कुनै नौलो कुरा भने होईन । अझ भन्ने हो भनेपश्चिमेली मुलुकमा त यस्ता कुराहरूलाई सामान्य रूपमा लिएको पाईन्छ । तर हामी नेपालीहरुको माझमा हाम्रा रितिरिवाज, संस्कृति, तथा परम्परालेसाघुरो नबनाएको पनि होईन ।त्यति हुँदा हुँदै पनि माया, प्रेमको नाममा सिमा नाघ्ने र बिकृती भित्र्याउनेहरुको पनि कमि छैन ।
हाम्रो समाजमा भएका चाडपर्व तथा दिवसलाई बिर्सिएर पश्चिमेली संस्कृतिलाई अपनाउनु बानी नै परिसकेको छ ।फाल्गुन २ गते पर्ने लखन थापादिवसलाई हामी बिर्सन्छौ तर प्रेम दिवस (valentine´s day) को लागि तछाड -मछाड गर्छौ । यहि प्रेम दिवसको अवसरमा बुटवलमा एउटा भिडियोसार्बजनिक भएको छ ।
प्रसंग प्रेम दिवसकै अवसर पारेर सुनिल बन्जाडेको आधुनिक एल्बम रोय प्रिय Youtube तथा Television मार्फत सार्बजनिक भएको छ । जसमा स्वर तथाशब्द सुनिल बन्जाडेको रहेको छ भने संगीत सौगात सायरले दिएका छन् । अविरल फिल्म प्रा.लि. ले बजार ब्यवस्थापन तथा दृश्य निर्माणको जिम्मालिएको भिडियोको निर्देशन तथा सम्पादन विस्नु भट्टराईको छ भने भिडियोलाई टंक के.सि. ले छायांकन गरेका छन् । सगुन शर्मा ले श्रींगार गरेको भिडियोमा सुनिल थापा, असिम खनाल, मनिशा शाही को अभिनय देख्न सकिन्छ , धोका दिनु, चाडपर्वलाई बिकृतिको रुपमा भित्र्याउनु यी र यस्तैविषयवस्तु समेटेर तयार पारिएको भिडियोको छायांकन पाल्पा , सिद्धबाबा मन्दिर , तिनाउ खोला, श्री कस्तुरी होटल लगाएत बुटवलको विभिन्न ठाउमा गरिएको छ
https://www.youtube.com/watch?v=wwEDqkMEjmI
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार
-
ठमेलमा पर्यटकलाई दुःख दिने र प्रहरीमाथि अभद्र व्यवहार गर्ने २३ जना पक्राउ
-
नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबिच छलफल
-
यसरी सम्भव छ बाह्रैमास पर्यटन
-
जर्मन फरवार्ड करिम अदेयेमी बार्सिलोनामा अनुबन्ध, २२ मिलियन युरोको सम्झौता
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण