बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

भ्यालेन्टाइनमा जनावरको प्रेम : टाइटेनिक पोजदेखि लभ किससम्म (फोटोफिचर)

आइतबार, ०२ फागुन २०७२, १७ : ०५
आइतबार, ०२ फागुन २०७२
एजेन्सी–के प्रेम मानिसले मात्रै गर्नसक्छ ? मानिसले मुखले प्रेमलाई अभिव्यक्त गर्नसक्ला तर जनावरहरुले पनि प्रेम नगर्ने होइनन् । उनीहरुले प्रेम अभिव्यक्त गर्ने माध्यम फरक छ । कसैले खुट्टाका माध्यमबाट प्रेम अभिव्यक्त गर्छन्, कसैले पखेँटामा माध्यमबाट । प्रेममा जनावरहरु पनि पनि छैनन् भन्ने पुष्टि गर्नका लागि केही फोटोग्राफरहरुले आर्कषक तस्विर क्यामेरामा कैद गरेका छन् । तस्विरमा कुनै जनावरले टाइटेनिक पोज दिएका छन् त कसैले पुच्छरको माध्यमबाट प्रेम अभिव्यक्त गरेका छन् । भ्यालेन्टाइन डेका लागि यि तस्विरहरु निकै सान्दर्भिक देखिएका छन् । वामा उडेर दुई चराहरुले टाइनेटिक पोज दिएको तस्विर हेर्नुहोस्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप