राउटेलाई प्रधानमन्त्रीले दिए तीन लाख
आइतबार, ०२ फागुन २०७२, १७ : ४२
काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले आज राउटे मुखियाहरुलाई ३ लाख रुपियाँ आर्थिक सहयोग प्रदान गरेका छन् ।
प्रधानमन्त्रीका तर्फबाट उनका स्वकीय सचिव रमेश भट्टराईले प्रधानमन्त्री निवास बालुवाटारमा आर्थिक सहयोग उपलब्ध गराए ।
शुक्रबार प्रधानमन्त्रीलाई भेट्न पुगेका राउटे मुखियाहरुलाई प्रधानमन्त्रीले लगाउने कपडासहित जुत्तापनि किनिदिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण