राजधानीमा भेटिएका मायालु जोडीहरु
आइतबार, ०२ फागुन २०७२, १९ : ३८
काठमाडौं–आज फेब्रुअरी १४ अर्थात ‘भ्यालेन्टाइन डे’ । प्रेम व्यक्त गर्ने दिनको रुपमा ‘भ्यालेन्टाइन डे’ लिने गरिन्छ । नयाँ पुस्ताका युवायुवतीहरुले आजको दिन आफ्नो मनपरेको मान्छेलाई गुलाफको फूल दिएर प्रेम व्यक्त गर्ने अथार्त प्रपोज राख्छन् । खुशी साँट्ने, नयाँ ठाउँमा घुम्न जाने युगल जोडीहरु बसेर प्रेमको संसारमा हराउने दिनको रुपमा यो दिवसलाई ‘भ्यालेन्टाइन डे’लाई लिइन्छ । हेरौं आज ‘भ्यालेन्टाइन डे’ का दिन राजधानीमा देखिएका जोडीहरु :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
-
आपूर्ति चिन्ताले लगातार पाँचौँ दिन बढ्यो तेलको मूल्य, कतिमा भइरहेछ कारोबार ?
-
एआईले सिर्जनाको गति दिन सक्छ, तर आत्मा कलाकारले नै दिनेछ : शिव परियार
-
नर्भिक अस्पतालमा नसाबाट उत्पन्न दुर्लभ ट्युमरको सफल शल्यक्रिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण