कांग्रेस केन्द्रिय सदस्यमा फर्मुल्लाह मन्सुर विजयी
बिहीबार, २७ फागुन २०७२, २० : २०
काठमाडौं–नेपाली कांग्रेसको केन्द्रिय सदस्यमा फर्मुल्लाह मन्सुर विजयी भएका छन् । नेपाली कांग्रेस केन्द्रिय कार्यसमितीको मुस्लिम आरक्षण उम्मेदवारी दिएका मन्सुले १२ सय २६ मत हाँसिल गरेको निर्वाचन समितीका सचिव प्रजित पराजुलीले बताए ।
उनको निकटतम प्रतिद्वन्दी मोहम्मद अफ्ताव आलमले १ हजार ४४ मत प्राप्त गरे । त्यस्तै अब्दुल सतारले ४६० र अरुण मानकले ४३ मत प्राप्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
-
सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण