जाजरकोट साक्षर जिल्ला घोषणा
शुक्रबार, २८ फागुन २०७२, १४ : ०२
जाजरकोट –जाजरकोटलाई एक कार्यक्रमका साथ साक्षर जिल्ला घोषण गरिएको छ ।जिल्लाका सबै गाविस र एक नगरपालिका नागरिकहरु साक्षर भएको भन्दै जाजरकोटलाई साक्षर जिल्ला घोषण गरिएको हो ।
गृहमन्त्री शक्तिवहादुर वस्नेतले साक्षर जिल्ला घोषण लेखिएको पत्र पढेर सुनाएपछि जाजरकोटलाई साक्षर जिल्ला घोषणा गरिएको हो । कार्यक्रममा वोल्दै गृहमन्त्री वहादुर वस्नेतले जाजरकोट स्रोत र साधनले धनी भएपनि विदेशी भुमिमा यहाँका नागरिकहरु विक्री हुनु दुभाग्य भएको भन्दै चिन्ता व्यक्त गरे ।
जिल्लाको शैक्षिक गुणस्तर खस्किएको भन्दै मन्त्री वस्नेतले जाजरकोट र काठमाण्डु विच प्रतिस्पार्दा हुनुपर्ने बताए ।
सवै सरोकारवाला निकाले शिक्षा आर्जन गर्नका लागी वातारण तयार गर्नुपर्ने भनाई मन्त्री वस्नेतले राखे ।
जिल्लाको परिक्षा मर्यादित वनाउनु पर्ने र शिक्षकले पनि विद्यालयमा नियमित पढाउनु पर्ने वस्नेतले बताए ।
शिक्षा क्षेत्रमा कलम चलाएको भन्दै रातोपाटीकर्मी हेमन्त के सीलाई सम्मान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
-
सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण