खुमबहादुर र प्रकाशमानको टक्कर, कसको कति मत ? (सूचिसहित)
शुक्रबार, २८ फागुन २०७२, १४ : ४०
काठमाडौं–नेपाली कांग्रेसको केन्द्रिय समितीको खुल्लातर्फको ५०३ मतगणना सकिएको छ । २५ जना निर्वाचित हुने केद्रिय सदस्य पदमा पुर्व गृहमन्त्री खुमबहादुर खड्का र प्रकाशमान सिंहबीच कडा प्रतिस्पर्धा देखिएको छ ।
तेस्रो दिनको मतगणना जारी रहँदा खुमबहादुर र प्रकाशमानले समान २९७ मत ल्याएका छन् ।
यस्तै डाक्टर शेखर कोइरालाले खड्का र सिंहलाई पछ्याएका छन् । उनले हालसम्म २९३ मत ल्याएका छन् । यस्तै युवा नेता प्रदीप पौडेलले पनि २९२ मत ल्याउँदै चौथो स्थान अहिलेसम्म सुरक्षित पारेका छन् ।
कसले कति मत ल्याए ?
१. खुम बहादुर खड्का – २९७
२. प्रकाशमान सिंह –२९७
३. विमलेन्द्र निधी –२८१
४. प्रदिप गिरी – २७४
५. प्रदिप पौडेल – २९२
६. महेश आचार्य – २७०
७. बालकृष्ण खाँण – २७७
८. पुर्ण बहादुर खुड्का – २७५
९. डा. शेखर कोइराला –२९३
१०. शंकर भण्डारी – २३६
११. मिनेन्द्र रिजाल – २४४
१२. प्रकाश शरण महत २४९
१३. रमेश लेखक –२७४
१४.डा. नारायण खड्का –२३७
१५. बल बहादुर केसी –२५१
१६. राम शरण महत –२५५
१७. विश्व प्रकाश शर्मा –२५२
१८. ज्ञानेन्द्र कार्की –२२१
१९. एन पि साउद –२२९
२०. चन्द्र भण्डारी –२३८
२१. धनराज गुरुङ – २६१
२२. सुजाता कोइराला –२५४
२३. उदय शमरेश राणा –२०२
२४. बद्रि पाण्डे –२३३
२४. कुल बहादुर गुरुङ –२५५
२५. गोपालमान श्रेष्ठ –२३९
२६. महालक्ष्मी उपाध्याय – १९९
२७ पद्मनारायण चौधरी २०१
२८ जीपछिरिङ लामा २०६
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
-
वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण