सिन्धुपाल्चोक केन्द्रविन्दु भएर परकम्प
शुक्रबार, २८ फागुन २०७२, १५ : ५३
काठमाडौं – सिन्धुपाल्चोक केन्द्र विन्दु भएर शुक्रबार दिउँसो परकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो ३ बजेर १३ मिनेट जाँदा परकम्प गएको हो ।
लिस्तिकोट नजिकै केन्द्रविन्दु भएको परकम्पको तिव्रता ४.२ रेक्टर स्केलको रहेको थियो ।
वैशाख १२ को भूकम्पपछि परकम्प जाने क्रम अझै रोकिएको छैन । हालसम्म ४ रेक्टर स्केल माथिका ४ सयभन्दा बढी परकम्प गइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
-
वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण