शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

डडेल्धुराको बजेट २ अर्व ६२ करोड

शुक्रबार, २८ फागुन २०७२, १६ : ०३
शुक्रबार, २८ फागुन २०७२
डडेल्धुरा– डडेल्धुरा नवौँ जिल्ला परिषदले आर्थिक बर्ष २०७३÷०७४ का लागि २ अर्व ६२ करोड १५ लाख ९१ हजार रुपौयाँ बजेट विनियोजन गरेको छ । जसमा चालु तर्फ १ अर्व २३ कारेड २ लाख ९७ हजार छ भने पूँजीगततर्फ १ अर्व ३९ करोड १२ लाख ९४ हजार रहेको छ । जुन बजेट गत बर्ष डडेल्धुरा जिल्लाको बजेट भन्दा २८ प्रतिशले वृद्ध भएको छ । जसमा अनुमानित विषयगत बजेट अनुसार अनुमाति गरिएको छ । आर्थिक विकास तर्फ २९ करोड २४ लाख ३४ हजार,व तथा वातावरण विकास तर्फ १२ करोड ३७ लाख ७३ हजार,समाजिक विकास तर्फ १ अर्व २४ करोड १५ लाख ५६ हजार,संस्थागत क्षमता विकास तर्फ ४३ लाख २० हजार,भौतीक पूर्वाधार विकास तर्फ ४३ लाख २० हाजर , जिल्ला विकास र गाविस तर्फ ३ करोड ८८ लाख ५५ हजार गरि जम्मा २ अर्व ६२ करोड १५ लाख ९१ हजार अनुमानित बजेट सर्वजनिक गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप