ओलीकै नेतृत्वमा राष्ट्रिय सरकार : उमप्रम केसी
शुक्रबार, २८ फागुन २०७२, १६ : ३९
पर्वत–उपप्रधान,गरीबी निवारण तथा सहकारी बिकास मन्त्रि चित्र बहादुर केसीले केपी ओलीकै नेतृत्वमा राष्ट्रिय सहमतीको सरकार बन्ने बताएका छन् ।
पर्वत जिल्लाको आठौँ जिल्ला परिषदको शुक्रबार उद्धघाटन गर्दै मन्त्रि के.सी.ले महाधिवेशन पछछिनेपाली कांग्रेस पनि यहि सरकारमा सहभागी भएर राष्ट्रिय सरकार गठन हुने दाबी गरे । बिगतमा नेपाली कांग्रेसकै नेतृत्वको कमजोरीका कारण सहमतीय सरकार बन्न नसकेको बताउदै उनले सरकारमा सहभागी गराउनका लागी नेपाली कांग्रेससँग शीर्षतहमा छलफल भैरहेको बताए । उनले सरकार फेरिन्छ भन्ने कुरा हल्ला मात्र भएको भन्दै हल्लाको पछी नलाग्न आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
-
वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन
-
सिन्धुलीगढी, युद्धसङ्ग्रहालय र कृष्णविक्रम थापा
-
उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट
-
गणतन्त्र गरिब र आवाजविहीनहरूको व्यवस्था हो : मुख्यमन्त्री बानियाँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण