गन्धर्व समुदायका महिलाको गु्नासो
बर्दिया– बर्दियाको सोरहवा गाविस–५ गन्धर्व टोलका ४३ र सानोश्री ताराताल नगरपालिकामा ५० घरपरिवारले अहिले आफ्नै अस्तित्व जोगाउन सङ्घर्ष गरिरहेका छन् ।
गन्धर्व टोलकी ३७ वर्षीया सुनिता गन्धर्वले पञ्चायतकालदेखि अहिलेसम्म आफूहरुलाई मनोरञ्जनका पात्र मात्र बनाइएको गुनासो गरे । गन्धर्व परिवारलाई राज्यले संरक्षण गर्नुपर्ने उनको माग छ । गाउँ समाजमा दुःख र वेदना गीत गाउँदै–सुनाउँदै जीविकोपार्जन गर्ने उनीहरु राजनीतिक दल, सरकारी निकाय तथा सङ्घसंस्थाबाट उपेक्षित छन् ।
सानोश्री ताराताल नगरपालिका–७ बस्ने रीता गन्धर्वको पनि वेदना पनि उस्तै छ । उनका अनुसार गन्धर्व समुदाय विश्वका एक अर्ब २० करोड जनता जस्तै भोकमरी र कुपोषणको चपेटामा छन् ।
गन्धर्व समुदायका व्यक्तिहरुले भोकमरी समस्यासँग जुभ्mन खाद्य अधिकारसम्बन्धी जनचेतना तथा क्षमता अभिवृद्धि तालिमसमेत गर्न नपाएको रीताले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
-
वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन
-
सिन्धुलीगढी, युद्धसङ्ग्रहालय र कृष्णविक्रम थापा
-
उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट
-
गणतन्त्र गरिब र आवाजविहीनहरूको व्यवस्था हो : मुख्यमन्त्री बानियाँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण