शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

सुटुक्क बिहे गरिन् खुश्बु ओलीले

शनिबार, २९ फागुन २०७२, २२ : ०१
शनिबार, २९ फागुन २०७२
काठमाडौं- प्रहरी इन्काउन्टरमा गुण्डा नाइके दिनेश अधिकारी चरी मारिँदा चर्चा र विवादमा तानिएकी मोडल तथा पूर्व मिस टिन खुश्बु ओली वैवाहिक बन्धनमा बाँधिएकी छन् । उनले लन्डन निवासी सन्तोष कार्कीसँग विवाह गरेकी हुन् । चरि मारिएसँगै लामो समय विदेशमा बस्दै आएकी उनले हालै काठमाडौं फर्किएर सन्तोषसँग विवाह गरेको बताइएको छ । शनिबार याक एण्ड होटलमा पार्टी दिइएपछि मात्रै उनीहरुले विवाह गरेको खुल्न आएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप