च्याम्पियन्स लिग : बार्सिलोना र सिटीलाई कठिन प्रतिद्वन्द्वी
शुक्रबार, ०५ चैत २०७२, २२ : ५१
काठमाडौं — च्याम्पियन्स लिगको क्वाटरफाइनलको ड्र सार्वजनिक भएको छ । क्वाटरफाइनलमा पुगेको एउटै मात्र इंग्लिस क्लब म्यान्चेस्टर सिटीले फ्रेन्च च्याम्पियन पेरिस सेन्ट जर्मेन प्रतिद्वन्दीको रुपमा पाएको छ ।
पहिलो पटक क्वाटर फाइनलमा पुगेको सिटी यसअघि बार्सिलोना र बार्सिलोनाबाट अन्तिम १६ बाटै बाहिरिएको हो । पिएसजीले हालैमात्र २ लिग सकिन महिनाअघि उपाधिमाथि कब्जा जमाएको थियो । पिएसजीले अर्को इंग्लिस क्लब चेल्सीलाई अन्तिम १६ मा हराउँदै क्वाटरफाइल प्रवेश गरेको हो ।
बार्सिलोनाले पनि कठिन प्रतिद्वन्द्वी पाएको छ । बार्साले स्पेनिस प्रतिद्वन्द्वी एथ्लेटिको म्याड्रिडको सामना गर्ने भएको छ । बायर्न म्युनिखले बेन्फिकालाई प्रतिद्वन्द्वी पाएको छ । अर्को स्पेनिस क्लब रियल म्याड्रिडले भने जर्मन क्लब वुल्फस्बर्गलाई प्रतिद्वन्द्वी पाएको छ ।
क्वाटरफाइनल खेलको पहिलो लेग ५—६ अप्रिल र १२—१३ अप्रिलमा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश र स्थानीय तहलाई काम गर्ने वातावरण बनाउनुपर्छ : अध्यक्ष दाहाल
-
कानुन निर्माणमा तीन तहका सरकारबिच सहकार्य हुनुपर्छ : सभामुख अर्याल
-
लेबनानमा इजरायली आक्रमण : मृत्यु हुनेकाे संख्या ५ पुग्याे
-
नायरा बनर्जीको बोल्ड अवतार, फ्यानहरुले भने– 'इन्टरनेटमा आगो लगाइन्'
-
अण्डाकार चित्र
-
सडक सञ्जालमा जोडियो अपिहिमाल गाउँपालिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण