ह्यारीको भलिबल कौशल !
मङ्गलबार, ०९ चैत २०७२, १२ : २४
काठमाडौं – बेलायतका राजकुमार हेनरी चाल्र्स अल्वर्ट डेभिड ‘ह्यारी’ नेपालको पाँच दिने औपचारिक भ्रमणको क्रममा हाल लमजुङमा रहेका छन् । मंगलबार उनी गैडा गाविसको गौडामा बिमा पुगे ।
लेउरानी गाउँवाट गौडाको विमासम्म उनी हिँडेर पुगेका थिए । त्यहाँ पुगेर उनले विद्यार्थीहरुसंग भलिबल खेल्दै । त्यहाँ पुगेर उनले स्थानीयसँग भलाकुसारी गर्नका साथै विद्यालयको अवलोकन गरेका थिए ।
उनले त्यहाँ स्कुले विद्यार्थीहरुसँग भलिबलसमेत खेलेका थिए ।खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण