शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

यसरी सुरु भयो हाँस्यकलाकारको ६क्कापञ्जा

मङ्गलबार, ०९ चैत २०७२, १४ : २१
मङ्गलबार, ०९ चैत २०७२

काठमाडौं–हाँस्यकलाकारहरुको लगानी रहेको तेश्रो चलचित्र ६क्कापञ्जाको छाँयाकन आजदेखि सुरु भएको छ । भक्तपुरस्थित सुर्यविनायकमन्दिरमापुजा गरेर छाँयाकन सुरु गरिएको हो । करिब एक महिनामा सक्ने तयारीका साथ छाँयाकन सुरु गरिएको ६क्कापञ्जालाई दिपाश्री निरौलाले निर्देशन गर्दै छिन् । करिब डेढ दशक लामो अनुभवलाई ६क्कापञ्जामाआफुले सक्दो प्रयोग गर्ने उनले बताएकी छिन् । फिल्मको साथमाहाँस्य टेलिश्रृंखलानिर्माण तथानिर्देशन गरेर खारीएकाकलाकारहरु पनि सँगै रहेकाले ६क्कापञ्जाउत्कृष्ट चलचित्रबन्ने उनको जिकीर छ । करिब एक महिनामा ६क्कापञ्जाको छाँयाकन सकिने निर्देशक निरौलाले बताएकी छन् । चलचित्रमा दिपकराजगिरी, जितु नेपाल (मुन्द्रे), केदार घिमीरे (माग्ने बुढा), शिवहरी पौडेल, किरण केसी, प्रियंका कार्की, वर्षा राउत, नम्रता सपकोटा, बुद्धि तामाङलगायतकाकलाकारको अभिनय रहनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप