शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

मस्र्याङ्दीमा डुबेर दुई बालकको मृत्यु

मङ्गलबार, ०९ चैत २०७२, २१ : ५३
मङ्गलबार, ०९ चैत २०७२
दमौली– तनहुँको आँबुखैरेनी नगरपालिका–१ सत्रसयस्थित मस्र्याङ्दी नदीमा पौडी खेल्ने क्रममा मङ्गलबार डुबेर दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका सूर्यबहादुर सिञ्जालीका ९ वर्षीय छोरा राज सिञ्जाली र राजु विकका १० वर्षीय छोरा समिर विक रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । ती दुवै बालकको शवपरीक्षणका लागि दमौली अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप