शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

मन्त्री निवासमा ‘ड्रोन’ खस्दा...

मङ्गलबार, ०९ चैत २०७२, २२ : १८
मङ्गलबार, ०९ चैत २०७२
ललितपुर–स्वास्थ्यमन्त्री रामजनम चौधरीको निवास नजिक अज्ञात व्यक्तिले उडाएको अत्याधुनिक ‘ड्रोन क्यामेरा’ खसेको छ । निवास नजिकको एक रुखमा ठोक्किएको सो क्यामेरा नियन्त्रणमा लिई कसले उडाएको भन्नेबारेमा अनुसन्धान भइरहेको प्रमुख जिल्ला अधिकारी ऋषिराम शर्माले जानकारी दिए । विद्यमान कायमअनुसार यसप्रकारको क्यामेरा अनुमति नलिई प्रयोग गर्न पाइँदैन । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप