ट्रकले किचेर बालकको मृत्यु
बुधबार, १० चैत २०७२, १८ : ४०
खोटाङ– ट्रकले किचेर आज एक बालकको घटनास्थलमै मृत्यु भएको छ ।
दिक्तेलबाट जयरामतर्फ गइरहेको ना ३ ख ७७४८ नम्बरको ट्रकले स्थानीय सरस्वति उच्चमावि कक्षा ६ मा अध्ययनरत सङ्गम राईलाई परीक्षा दिएर घर फर्कनेक्रममा ट्रकले ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन् ।
घटनालगत्तै चालक र ट्रकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विद्यानन्द माझीले बताए ।
बालकको ज्यान गएपछि आफन्त र स्थानीयवासीले क्षतिपूर्ति तथा दोषीलाई कारबाहीको माग दिउँसैदेखि सडक अवरुद्ध पारेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
-
एक हजार १८० रोपनीमा फलफुलखेती विस्तार
-
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनः निर्माण
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण