बाल यौन दुराचारको आरोपमा भारतीय पक्राउ
बुधबार, १० चैत २०७२, ०६ : १४
पोखरा - बाल यौन दुराचार गरेको आरोपमा एक भारतीय नागरिकलाई प्रहरीले आज पक्राउ गरेको छ ।
भारतको उडिसा राज्य धामनगर थाना नुवापोडा घर भई हाल पोखरा बस्दै आएका अशोक रावलले १० वर्षीय बालकलाई ललाईफकाई यौन दुराचार गर्ने गरेको पाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण