शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

नयाँ शक्ति निर्वाचन आयोगमा दर्ता

बुधबार, १० चैत २०७२, २० : ५०
बुधबार, १० चैत २०७२
काठमाडौं - पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्ति नेपाल निर्वाचन आयोगमा दर्ता गरिएको छ । मुक्ति प्रधानको नेतृत्वमा आयोग गएर नयाँ पार्टी दर्ता गरिएका हो । नयाँ शक्ति नेपालका संगठन विभाग प्रमुख  देवेन्द्र पौडेलले पार्टीको नाम, झण्डा र निर्वाचन चिन्ह दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिइएको रातोपाटीलाई बताए । वाइसिएलको दाबीबीच पार्टीको झण्डा  रातो पृष्ठभूमिमा सेतो पाँच कुने तारा नै राखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप