कहिले होला सौर्यबत्तीसहितको नक्सा पास ?
काठमाडौँ– नयाँ बन्ने घरमा सौर्य बत्ती जडान गर्न प्रोत्साहन गरिएपनि सो कार्यले गति लिन सकेको छैन ।काठमाडौँ महानगरपालिकामा नक्सा पास गर्ने निवेदन नै कम परेकाले सौर्य बत्ती जडान पनि प्रभावित भएको हो ।
काठमाडौँ महानगरपालिका सहरी विकास विभाग प्रमुख तथा इञ्जिनिएर राम थापाका अनुसार ऊर्जा सङ्कट टार्न सो नियम ल्याइएपनि हाल यस किसिमले घर निर्माण गर्नका लागि निवेदन आएका छैनन् ।
तीन महिना अघि सरकारले नयाँ निर्माण हुने घरका लागि सौर्य बत्ती जडान गर्नुपर्ने नियम ल्याएको थियो ।
थापाले सरकारले उक्त नियम सार्वजनिक प्रयोजनका लागि प्रयोग हुने विद्यालय, अस्पताल, सरकारी कार्यालयलाई मात्र अनिवार्य गरेको हुनाले पनि व्यक्तिगत प्रयोजनका घर निर्माणमा त्यस किसिमको नक्सा नआएको हुनसक्ने बताए ।
सोहीअनुरुप सार्वजनिक प्रयोजनको भवन निर्माण गर्नका लागि भने सौर्य बत्तीसहितको नक्सा पासको लागि निवेदन आएन सुरु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण