शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

रकम लुट्ने र श्रीमती कुट्ने पक्राउ

बिहीबार, ११ चैत २०७२, १३ : ३४
बिहीबार, ११ चैत २०७२
जाजरकोट – शिक्षकको तलव भत्ता लुट्ने लुटेरालाई प्रहीले पक्राउ गरेको वताएको छ ।गर्खाकोट गाविस वडा नं २ स्र्थीत मष्ट प्राविका कार्यालय सहयोगी कर्णवहादुर शाहीवाट रु ५१ हजार ९ सय ५१ रुपैया लुटेर फरार भएका गर्खाकोट ३ का ईन्द्र शाही र तारादेव शाहीलाई गएराती पक्राउ गरेको प्रहरीले वताएको छ । दशेरा गाविस वडा नं ९ जंगलवाट गर्खाकोट जाँदै गर्दा केही दिन अघि रकम लुटिएको थियो । यस्तै श्रीमतीलाई ढुङ्गाले हानेर घाईते वनाई फरार रहेका दसेरा ६ का मनवीर वुढालाई पनि प्रहरीले पक्राउ गरेको छ । मनवीर वुढा श्रीमती हरीकला वुढालाई आक्रमण गरी फरार थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप