शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

सिटिजन्स बैंक इण्टरनेशनल बैंकको हकप्रद शेयरलाई ‘आईपीओ ग्रेड थ्री’ रेटिङ

बिहीबार, ११ चैत २०७२, १६ : १८
बिहीबार, ११ चैत २०७२

काठमाडौ–नेपाल राष्ट्र बैंकको निर्देशन तथा सिटिजन्स बैंक इण्टरनेशनल लिमिटेडको नवौं वार्षिक साधारण सभावाट निर्णय भए वमोजिम बैंकले ५५ प्रतिशतको अनुपातमा हकप्रद शेयर निष्काशनको आईसीआरए नेपाल लिमिटेडवाट "[ICRANP] IPO Grade 3" रेटिंङ्ग पाप्त गरेकोेछ । साथै बैंकको हकप्रद शेयर जारी गर्ने सिलसिलामा नेपाल धितोपत्र वोर्डवाट विवरणपत्र स्वीकृतिको लागी अन्तिम चरणको कार्य भै रहेको तथा आगामी २०७३ साल बैशाख महिना भित्रै हकप्रद शेयर जारी गर्ने तयारी भई रहेको जानकारी गराइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप