शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

दर्जनौ युवतीलाई मायाजालमा फसाएर करोडौं ठग्ने जीवन प्रहरी फन्दामा

बिहीबार, ११ चैत २०७२, १६ : ४२
बिहीबार, ११ चैत २०७२

काठमाडौं, चैत ११– अमेरिकी आर्मी हुँ भन्दै दर्जनौं युवतीलाई मायाजालमा फसाएर करोडौं ठगेको आरोपमा  २७ वर्षीय विष्णु कुमार तामाङ भन्ने जिवन तमाङलाई प्रहरीले पक्राउ गरेको छ ।

पीडितले दिएको उजुरीको आधारमा बुधबार प्रहरीले उनलाई राजधानीको सामाखुसीबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार फेसवुक स्टाटसमा आफु अमेरीकन आर्मी हुँ भन्दै उनले विभिन्न महिलाहरु लाई फ्रेण्ड रिक्वेक्ट पठाउने र अनुरोध नस्वीकारुन्जेल लगातार रिक्वेक्ट पठाईरहने र रिक्वेक्ट स्विकारे पछि महिलाहरुलाई प्रभावित पारेर विभिन्न बहानामा रकम मागेर फसाउने गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप