सप्तरी कारागारमा कैदीको मृत्यु
बिहीबार, ११ चैत २०७२, १९ : १८
राजविराज–जिल्ला कारागार सप्तरीमा एक जना कैदीको आज मृत्य भएको छ । ज्यान मार्ने मुद्दामा करिव ४ वर्षदेखि कारागार जीवन बिताइरहेका भारत मधेपुरा जिल्ला प्रमाणपुर नगर पञ्चायत बस्ने ४६ वर्षीय मो. इलियास मियाको मृत्यु भएको हो ।
प्रेसर र हर्निया रोगका विरामी रहेको मियालाई उपचारको क्रममा स्थानीय गजेन्द्र नारायण सिंह अञ्चल अस्पताल राजविराजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरिक्षक दान दानबहादुर कार्कीले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण