हातमै लेखिदिएको फोन नम्बरमा जब अन्तिम नम्बर मेटियो (भिडियो)
बिहीबार, ११ चैत २०७२, २३ : २२
काठमाडौं – हास्य छोटो फिल्म गोफ्ले गोपीको तेस्रो भाग सार्वजनिक भएको छ । गोफ्ले र गोपीको मुख्य भूमिका रहेको यस फिल्मले समसामायिक कथामा हास्य तथा व्यंग्य गर्दै आएको पाइन्छ । गोफ्ले गोपीको भाग १ र २ मा पछिल्लो समय नेपालमा भएको नाकाबन्दी प्रभावको विषयलाई उठाएर ग्याँस र पेट्रोलियम पदार्थको हास्य तथा व्यंग्य गरेको थियो । साथै तेस्रो भागमा युवापुस्तामा देखिने मोबाइलको विषयलाई उठाएको पाइन्छ ।
पछिल्लो समय युट्युब केन्द्रित विभिन्न भिडियो आइरहेको बेला समसामायिक कथालाई उठाउँदै आएको गोफ्ले गोपी नामक यस सट फिल्म लोकप्रिय बन्दै गएको पाइन्छ । गोफ्ले गोपीमा पेमा लामा (गोफ्ले), गोपिकृष्ण चापागाई (गोपी), एलिसा आचार्य, चन्दा दाहाल, युदिन पौडेल लगायतको अभिनय रहेको छ । फिल्मको कथा लेखन तथा निर्देशक गोपिकृष्ण चापागाईको रहेको छ भने भिडियोको सिनेमाटोग्राफी एनवी थापाले गरेका छन् ।खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण