शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

अमेरिकी राष्ट्रपति ओबामाले नाचे अर्जेन्टिनी युवतीसँग (फोटोफिचर)

शुक्रबार, १२ चैत २०७२, ०० : ०७
शुक्रबार, १२ चैत २०७२

एजेन्सी-अमेरिकी राष्ट्रपति बाराक ओबामाले अर्जेन्टिनी एक युवतीसँग नाचेका छन् । दक्षिण अमेरिकाको भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति बराक ओबामाले अर्जेन्टिनाको राजधानी ब्युनसएरिसमा अर्जेन्टिनी राष्ट्रपति माउरिसियो माक्रीले दिएको सम्मानमा रात्री भोजमा डान्स गरेका हुन् ।

उनको पत्नी मिचेल ओबामा पनि सरिक भएर डान्सरसँग नाचेकी थिइन् ।

ब्रसेल्स जलिरहेको बेला ओबामा नाचेको भनेर उनको धेरै आलोचना पनि भइरहेको छ ।

फोटो : एपी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप