ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्प
शुक्रबार, १२ चैत २०७२, ०९ : २६
काठमाडौं – पूर्वी जिल्ला ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्प गएको छ । बिहिबार राती ११ बजेर ११ मिनेट जाँदा भारत र नेपालको सीमा नजिकै रहेको लेलेप केन्द्रविन्दु भएर भूकम्प गएको हो ।
भूकम्पको तिव्रता ४.१ रेक्टर स्केलको रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यो वैशाख १२ गतेपछिको पराकम्प नभएर नयाँ भूकम्प हो ।
यसअघि हुम्ला केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको थियो ।
वैशाख १२ को विनाशकारी भूकम्पपछि ४ रेक्टर स्केल माथिका ४४१ पराकम्प गइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकमाथि छलफल गर्न अर्थ समितिको बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण