शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

हत्या गरी जलाइरहेको अवस्थामा प्रमिलाको शव फेला

शुक्रबार, १२ चैत २०७२, १३ : ४२
शुक्रबार, १२ चैत २०७२

बारा–सिहासनी–४ बस्ने ४० बर्षीया प्रमिला चौधरीको शवलाई घर नजिकै खेतमा जलाइरहेको अवस्थामा प्रहरीले बिहिबार फेला पारेको छ ।

उनका श्रीमान बृजकिशोर चौधरीले प्रमिलाको हत्या गरी शव जलाएको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

थप अनुसन्धानको लागि प्रहरीले २ जना आफन्त महिलालाई नियन्त्रणमा लिनुका साथै फरार बृजकिशोरको खोजतलास गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप