ललितपुरमा वायोग्यास उत्पादन सुरु
शुक्रबार, १२ चैत २०७२, १४ : ५८
काठमाडौँ– बायोग्यास उत्पादन गर्ने उद्देश्यका साथ ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं ८ मा शौचालयबाट निस्कने दिसापिसाबाट बायोग्यास उत्पादन गर्ने कार्यको सुरु भएको छ ।
काठमाडौँ उपत्यकामा निर्माण भएका अस्थायी शौचालयबाट निस्क्ने फोहोरको प्रशोधन गर्न वातावरण र जनस्वास्थ्य संस्था ९एन्फो०ले वायोग्यास प्लाण्ट निर्माण गरेको हो ।
प्रशोधन केन्द्रका कार्यकारी दिर्नेशक लक्ष्मण जोशीका अनुसार उक्त केन्द्रबाट बायोग्यास मात्र नभई प्रशोधनका क्रममा निस्कने हुने पानीलाई शुद्धीकरण गरी करेसाबारीका प्रयोग गर्न सकिन्छ ।
कुल रु ४५ लाख लागतमा दुई रोपनी जग्गामा सो प्रशोधन केन्द्र स्थापना भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण