शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

मध्य फ्रान्समा सडक दुर्घटनामा परी १२ को मृत्यु

शुक्रबार, १२ चैत २०७२, १६ : १३
शुक्रबार, १२ चैत २०७२

पेरिस–मध्य फ्रान्समा बिहीबार अबेर राति भएको एक सडक दुर्घटनमामा १२ व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीहरूले जनाएका छन् । एक मिनीबस र ट्रक आपसमा ठोक्किँदा सो दुर्घटना भएको जनाइएको छ ।

स्विट्जरल्यान्डबाट पोटुगाल भेरेडातर्फ यात्रा गरिरेहको एक मिनीबसलाई अर्को एक ठूलो ट्रकले बिहीबार राति ठक्कर दिँदा सो घटना भएको प्रहरीको भनाइ छ । मिनीबसमा रहेका १२ जना पोटुगालीको मृत्यु भएको प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप