काँग्रेसलाई सरकारमा ल्याउने पहल भइरहेको : महासचिव पोखरेल
शुक्रबार, १२ चैत २०७२, १६ : १७
उर्लाबारी (मोरङ)–नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले नयाँ संविधानको कार्यान्वयनका लागि प्रमुख दलहरुबीच सहमतिको खाँचो औँल्याएका छन् ।
मोरङको विराटनगर विमानस्थलमा आज पत्रकारसँगको कुराकानीमा उनले संविधान कार्यान्वयनका लागि नेपाली काँग्रेस प्रतिपक्षमा नभई सरकारमा आउनुपर्नेमा उनको जोड थियो ।
नेपाली काँग्रेसलाई पनि साथमा लिएर सहमतिको राष्ट्रिय सरकार निर्माणको पहल भइरहेको बताउँदै उनले काँग्रेस सरकारमा नआए पनि विधिअनुसार नै वर्तमान सरकार चलिरहनेछ भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण