पोखरामा पाशुपत सिद्ध महायोगको तयारी
पोखरा–पोखरामा पाशुपत सिद्ध महायोगको तयारी गरिएको छ । मन्त्र योग, राजयोग, हठयोग र लययोगको संयोजनसहित सो महायोग सञ्चालन गर्ने तयारी भएको शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
३६ चरणाको साधना २ सय घण्टाबाट घटाएर २० घण्टामा झार्दै प्रत्येक दिन सो साधनाको लागि ४८ मिनेट ध्यान बस्नुपर्ने श्री वैष्णव सन्यासीले जानकारी दिएका छन् ।
उनले यो साधना विगत ५ वर्षदेखि आरम्भ भएको र नेपालका ५ लाख मानिस यो साधनाबाट सिद्ध भएको उनले जानकारी दिएका छन् । यो साधना गर्ने व्यक्तिको स्वास्थ्य र भोजन ग्रहणमा परिवर्तन आएको उनले जानकारी दिएका छन् ।
साधना गर्ने व्यक्तिका नकारात्मक पक्ष हराउँदै गएको र सकारात्मक पक्षहरु देखा परेको उनले बताए ।
सो महायोगमा १०८ श्लोक रामायण पाठ, अखण्ड जीप, श्रीराम अर्चना यज्ञ लगायतका वारेमा प्रशिक्षण दिईने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण