ब्रसेल्स आक्रमणमा नेपाली हताहत छैनन् : दूतावास
शुक्रबार, १२ चैत २०७२, १८ : ४०
काठमाडौँ– बेल्जियमको राजधानी सहर ब्रसेल्सको बिमानस्थल र अन्य ठाउँमा गत मङ्गलबार बिहान गराइएका शक्तिशाली विस्फोटमा कुनै पनि नेपाली हताहत नभएको ब्रसेलस्थित नेपाली दूतावासले जनाएको छ ।
आज विज्ञप्ति जारी गरी दूतावासले बम विष्फोटका समयमा घटनास्थलमा रहेका केही नेपालीलाई सुरक्षित स्थानमा पु¥याइएको र उक्त घटनामा मृत्यु तथा घाइते भएकोहरुको सूचीमा अहिलेसम्म कुनै नेपालीको नाम समावेश नभएको जनाएको छ ।
उक्त घटनामा कुनै नेपाली प्रभावित भएको जानकारी प्राप्त भएमा वा घटनाबाट प्रभावित कुनै नेपाली नागरिक भए यथाशीघ्र दूतावासमा सम्पर्क गर्न दूतावासले आह्वान गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण