सप्तरीमा युवतीले गरिन् आत्महत्या
शुक्रबार, १२ चैत २०७२, १९ : ३३
राजविराज– सप्तरीको राजविराज नगरपालिका–७ स्थित लिलजा टोलमा शुक्रबार एक जना युवती झुण्डिएर आत्महत्या गरेकी छिन् ।
स्थानीय रामनारायण चौधरीको २४ वर्षकी छोरी सोनाली चौधरीले आफ्नै घरमा भएको पंखामा झुण्डिएर आत्महत्या गरेकी हुन् ।
झुण्डिएर गम्भिर अवस्थामा पुगेकी चौधरीलाई स्थानीय गजेन्द्रनारायण सिंह अञ्चल अस्पताल लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण