शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

काँग्रेस सरकारमा सहभागी भए संविधान कार्यान्वयन सहज : गृहमन्त्री

शनिबार, १३ चैत २०७२, १२ : ५०
शनिबार, १३ चैत २०७२

तुलसीपुर(दाङ)– गृहमन्त्री शक्तिबहादुर बस्नेतले संविधान कार्यान्वयनका लागि नेपाली काँग्रेससहितको राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताएका छन् ।

घोराहीमा आज इन्द्रेणी न्यूज पोर्टलको सुभारम्भ गर्दै उनले वर्तमान सरकारमा काँग्रेस सहभागी भए संविधान कार्यान्वयनमा सहजता आउने बताए ।

उनले काँग्रेसले संविधान निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको र संविधान कार्यान्वयनमा पनि उसले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ, भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप