शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

काठमाडौंका एसएसपी द्वारा ब्यारेक उद्घाटन

शनिबार, १३ चैत २०७२, २२ : ०५
शनिबार, १३ चैत २०७२

काठमाडौं–महानगरीय प्रहरी प्रभाव वुढानिलकण्ठको प्रहरी अधिकृत तथा जवान ब्यारेक निर्माण कार्य सम्पन्न भएको छ । शनिवार महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विक्रम सिंह थापाले ब्यारेकको उद्घाटन गरेका छन् । प्रहरी सक्रियतामा बुढानिलकण्ठ नगरपालीका तथा जन–सहयोगमा निर्मीत सो भवन १० लाख ६२ हजारमा निर्माण सम्पन्न भएको बताईएको छ । भवन उदेघाटनको अवसरमा एसएसपी थापाले भवन निर्माणमा सहयोग पुर्याउने सहयोगी हरुलाइ सम्मान तथा प्रसंसा पत्र वितरण गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप