शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

डोटीमा बस दुर्घटना, ३ गम्भिर घाइते

आइतबार, १४ चैत २०७२, १४ : ४८
आइतबार, १४ चैत २०७२

डोटी–डोटीको पचनाली गाविसको लुवाखडीमा बस दुर्घटना हुँदा भएको छ । दुर्घटना हुँदा ३ जना गम्भिर घाइते भएको र अन्य समान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।

घाइते हुनेहरुमा अछाम सिउँडी गाविसकी धौली साउँद, धौलीका १ वर्षीष् छोरा तपेन्द्र साउँद र अछाम विनायककी पाना देवी साउँद घाइते गम्भिर घाइते भएका हुन । घाइतेको उपचारका लागि डडेल्धुराको उप–क्षेत्रीय अस्पतालमा लगिएको छ ।

अछामबाट कैलालीका लागि छुटेको कर्णाली रिभर यातायतको ना४ख ६३७५ नम्बरको बस केआई सिंह राजमार्ग अन्तरगत पर्ने पचनाली गाविसको लुवाखडीमा दुर्घटना भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप