दुई दिनदेखि बेपत्ता राय मृत फेला
आइतबार, १४ चैत २०७२, १५ : ३२
सप्तरी–दुई दिनदेखि बेपत्ता यहाँका ७३ वर्षीय नरबहादुर राय आज अपराह्न जङ्गलमा मृत फेला परेका छन् ।
सप्तरीको सप्तकोसी नगरपालिका–१ फत्तेपुरस्थित रक्तमाला समुदायिक वनमा उनी मृत फेला परेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक गौरव महतले बताए ।
मृतक रायका साथबाट तरकारीमा छर्ने ६ सुपरडी नामक विषादी समेत फेला परेको छ । उनले विषादी खाएर आत्महत्या गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिँह सगरमाथा अञ्चल अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण