स्वच्छ मासु अभियान
आइतबार, १४ चैत २०७२, १४ : ४६
भद्रपुर–उपभोक्ताको स्वस्थ्यप्रति लक्षित गरेर स्वच्छ र स्वस्थ्य मासु बिक्री–वितरणका लागि साताव्यापी जनचेतना अभियान आजबाट सुरु गरिएको छ ।
जिल्ला पशु सेवा कार्यालयको नेतृत्वमा सदरमुकाम भद्रपुर चन्द्रगढीबाट आजदेखि जिल्लाव्यापी अभियान सुरु गरिएको हो । अभियानअन्तर्गत पहिलो दिन मासुजन्य पदार्थ फोहोर भए उत्पन्न हुन सक्ने रोग तथा सङ्क्रमणबारे जनचेतना विस्तार गरिनेछ ।
दोस्रो दिनबाट जिल्लाका प्रमुख बजार क्षेत्रमा रहेका मासु पसलको अवस्था, पशुबधशालाको स्थिति, मासुको गुणस्तर परीक्षण गरी जनस्तरमा चेतना विस्तारसमेत गरी कार्यक्रम समापन गरिने पशु विकास अधिकृत डा कुमारसिंह खत्रीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण