राष्ट्रिय सहमतिको सरकार बन्नुपर्छ – वर्षमान पुन
सोमबार, १५ चैत २०७२, १९ : १२
दाङ– एकीकृत नेकपा माओवादीका सचिव वर्षमान पुनले संविधान कार्यान्वयन गर्नका लागि राष्ट्रिय सहमतिको सरकार बन्नुपर्ने बताएका छन् । क्रान्तिकारी पत्रकार सङ्घले आज घोराहीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले वर्तमान सरकारमा नेपाली काँग्रेस सहभागी भए संविधान कार्यान्वयनमा सहज हुने दाबी गरे । अबको दुई वर्षभित्रमा संविधान कार्यान्वयन भइसक्ने उनको भनाइ छ ।
संविधान कार्यानवयनका लागि अझै ४०० भन्दा बढी कानुनलाई परिमार्जन गर्न र १५० जति नयाँ कानुन बनाउन बाँकी रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
-
प्रदेश सरकार फेरबदलको परिघटना अवाञ्छनीय र दुःखद : नारायणकाजी श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण