राजधानीमा अकास्मात भयानक हावाहुरी चल्यो, जनजीजन प्रभावित (भिडियोसहित)
काठमाडौं– राजधानीमा अकास्मात ठूलो हावाहुरी चलेको छ । सोमबार अपरान्ह ठूलो हावाहुरी चल्दा विस्तार हुँदै गरेको चक्रपथ एरियामा धुलोको मुस्लो नै छुटेको छ । जसका कारण चक्रपथ आसापासको जनजीवन प्रभावित भएको छ ।
एकाएक हावाहुरीसहित धुलोको मुस्लो छुटेपछि चक्रपथ र भित्रि सडक आसपासका सर्वसाधारणले निकै कठिनाई भोग्नु गरेको थियो ।
काठमाडौंमा हावाहुरीकाठमाडौंमा हावाहुरी Posted by Rato Pati on Monday, March 28, 2016 यसैबीच देशका विभिन्न स्थानमा पनि भीषण हावाहुरी चलेको खबर छ ।राजधानीसहित देशका धेरैजसो ठाउँमा करिब एक सातादेखि बाक्लो तुवाँलो लागिरहेकै बेला एकाएक हुरी बतास चलेको हो । हुरीसँगै तुवालो हट्ने मौसमविदहरुले बताएका छन् । मौसमविद्का अनुसार काठमाडौंमा भारतकोराजस्थानबाट समेत धूलो उडेर आइपुगेको थियो । जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार कचौरा आकारको काठमाडौंको वायुमण्डलमा चार दिनदेखि हावा बहेको थिएन । जसका कारण विभिन्न स्रोतबाट भित्रिएको प्रदूषण एकै ठाउँमा जमेर बसेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
-
प्रदेश सरकार फेरबदलको परिघटना अवाञ्छनीय र दुःखद : नारायणकाजी श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण