शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

हावाहुरीले त्रि–चन्द्र कलेज अगाडीको रुख ढल्दा दुई घाईते

सोमबार, १५ चैत २०७२, १६ : ३४
सोमबार, १५ चैत २०७२

काठमाडौं–राजधानीमा अकस्मात चलेको हावाहुरीका कारण त्रि–चन्द्र क्याम्पस अगाडीको रुख ढल्दा दुई जना घाईते भएका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी प्रधुम्न कार्किले दुई सर्वसाधारण घाईते भएको पुष्टि गर्दै भने, ‘एक महिला र एक पुरुष घाईते भएको जानकारी आएको छ ।’ घाईतेलाई उपचारका लागी विर हस्पिटल लगिएको बताईएको छ । त्यस्तै हुरीका कारण विद्युत्त प्रधिकरण अघिल्तीर रुढ ढलेर बाटो अवरुद्ध भएको छ ।

यसैबीच  राजधानीको पेप्सीकोलामा पनि एक सर्वसाधारण सामान्य घाइते भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप