अपडेट : हावाहुरीले प्रभावित उडान पुन: सुचारु
सोमबार, १५ चैत २०७२, १६ : ४०
काठमाडौं–राजधानीमा अचानक चलेको हावाहुरीले प्रभावित उडान पुन: सुचारु भएको भएको छ । नागरीक उड्यन प्राधिकरणका उप–निर्देशक संजिव गौतमका अनुसार अकस्मात चलेको हावाहुरीका कारण प्रभावित उडान पुन: सुचारु भएको हो । मध्यान्ह ४ बजेर १० मिनेटबाट अवरुद्ध विमानस्थल ४ : ५६ बाट सुचारु भएको हो ।
फ्लाइट रडार वेभसाइटका अनुसार दिल्लीबाट आउँदै गरेको जेट एयरवेज र अबुधाबीबाट काठमाडौं आउँदै गरेको प्लेन डाइभर्ट गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
-
प्रदेश सरकार फेरबदलको परिघटना अवाञ्छनीय र दुःखद : नारायणकाजी श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण