हुरीले जस्ता उडाउँदा बालकोटमा एक घाइते
सोमबार, १५ चैत २०७२, १६ : ५६
भक्तपुर–उपत्यकामा अकस्मात चलेको हवाहुरीका कारण उडाएको जस्ताले ठक्कर दिँदा एकजना घाईते भएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका एसपी किरण बज्राचार्यले बालकोटमा एकजना घाईते भएको पुष्टि गर्दै भनिन्, ‘हुरीले टिन उडाउँदा एकजना घाईते भएका छन्, पुरै विवरण आउन बाँकी छ ।’
त्यस्तै भक्तपुरको सुडाल र चागुनारयाण क्षेत्रमा विद्युत्तको पोल ढलेको तर मानविय क्षती नभएको बज्राचार्यले जानकारी दिईन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
-
प्रदेश सरकार फेरबदलको परिघटना अवाञ्छनीय र दुःखद : नारायणकाजी श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण