निष्ठुरी हुरी : हुत्तिएर आयो, अत्याएर गयो ! (फोटोफिचर)
सोमबार, १५ चैत २०७२, १८ : १८
काठमाडौं – राजधानीमा अकस्मात चलेको हावाहुरीको कारण केही समय राजधानीको जीवन असामान्य बन्यो । त्रि–चन्द्र क्याम्पस, रत्नपार्क लगायका क्षेत्रमा रुख ढल्दा केहीसमय सडक अबरुद्ध भयो । त्रि–चन्द्र अगाडीको रुख ढल्दा मोटरसाईकलमा सवार डंगोल दम्पत्ति घाइते भए । केही दिनदेखि लगातार कुहिरो लागेको काठमाडौंमा अकस्मात चलको हावहुरीका कारण उपत्यकामा सात जना घाईते भए ।
करिब ४५ मिनेट रोकिएको उडान सुचारु भैसकेको छ । निकै ठूलो हावाहुरी चलेपनि ठूलो क्षति नभएको प्रहरीले जनाएको छ ।
हावाहुरीका कारण केहीबेर काठमाडौं अँध्यारो भएको थियो । सडक निर्माणका कार्य जारी रहेको चक्रपथ क्षेत्रमा यात्रा गरिरहेका यात्रुहरु धुलोबाट सवैभन्दा धेरै प्रभावित भए । यस्तो देखियो हुरीले छोपेको काठमाडौं :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
-
प्रदेश सरकार फेरबदलको परिघटना अवाञ्छनीय र दुःखद : नारायणकाजी श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण