भारतीय मजदूरद्वारा सिरहामा आत्महत्या
मङ्गलबार, १६ चैत २०७२, ११ : ०१
सिरहा –सिरहामा गएराति एकजना बृद्धले आत्महत्या गरेका छन् । आत्महत्या गर्ने व्यक्ति सिरहाको देबिपुर १ मा रहेको अमर ईटाभट्टामा कार्यरत मजदूर भारत युपि बिहारका ५० बर्षीय महाबली ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनएको छ ।
ठाकुरले ईटाभट्टा नजिकै रहेको आँपको बोटमा गलवन्दीले फासो लगाई झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले घटना बारेमा थप अनुसन्धान भइरहेको जनाएको छ । सिरहामा एक महिनामा मात्र २० जनाले आत्महत्या गरेको प्रहरी तथ्यांक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
-
प्रदेश सरकार फेरबदलको परिघटना अवाञ्छनीय र दुःखद : नारायणकाजी श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण