शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

हजुरआमाको हत्या गरेको अभियोगमा पक्राउ

मङ्गलबार, १६ चैत २०७२, १८ : ०१
मङ्गलबार, १६ चैत २०७२
कास्की– कास्कीकोट गाविस–९ वासकोट बस्ने २४ वर्षीय मिनबहादुर कार्कीलाई आफ्नै ७९ वर्षीया हजुरआमा कलि कार्कीलाई चक्कुले घाँटीमा प्रहार गरी हत्या गरेको अभियोगमा मंगलबार प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा थप आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप