‘नेपाल–भारत सम्बन्ध अझै प्रगाढ बनाउनुपर्ने’ : भारतीय राजदूत राय
बुधबार, १७ चैत २०७२, १७ : २९
पाल्पा-नेपालका लागि भारतीय राजदूत रणजित रायले नेपाल–भारतको सम्बन्ध अझ समयसापेक्ष ढङ्गबाट प्रगाढ बनाउनुपर्ने बताएका छन् ।
तानसेन–१३ स्थित लक्ष्मी उमाविमा निर्माणाधीन छात्रवास र भवनको आज शिलान्यास गर्दै उनले नेपाल र भारतको पुस्तौंदेखिको सम्बन्ध रहेको बताएका हुन् । अबको सम्बन्धलाई विकासले जोड्नुपर्नेमा उहाँको जोड थियो ।
उनले भारतको विकास हुँदा छिमेकी देश नेपाल पनि विकास भए मात्र शान्ति स्थापना हुने बताउँदै त्यसका लागि विकास गर्न दुवै देशले साझेदारी गर्नु आवश्यक रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
-
एक हजार १८० रोपनीमा फलफुलखेती विस्तार
-
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनः निर्माण
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण