पोखरामा भीषण असिनापानी
बुधबार, १७ चैत २०७२, १७ : ३४
पोखरा-पोखरा र आसपासका गाउँमा आज दिउँसो भीषण असिनापानी परेको छ ।
चैत महिना सुरु भएपछि तेस्रो पटक परेको असिनापानीले वचेकुचेका फलफूल, तरकारी, मकैलगायत बाली नष्ट गरेको छ ।
गएको आइतबार परेको भीषण असिनापानीले कास्कीको अर्मला, लामाचौर, हेम्जालगायत ठाउँमा लगाइएको तरकारी र फलफूल बालीलाई ५० प्रतिशतभन्दा बढी क्षति पु¥याएको थियो ।
तस्बिर : घनश्याम पाण्डेयको फेसबुकबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
-
एक हजार १८० रोपनीमा फलफुलखेती विस्तार
-
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनः निर्माण
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण